पोखराविरुद्ध काठमाडौं : कप्तान केसीको बलमा कप्तान भुर्तेल आउट « Khabarhub

पोखराविरुद्ध काठमाडौं : कप्तान केसीको बलमा कप्तान भुर्तेल आउट


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले अहिले काठमाडौं गोर्खाजको सामना गरिरहेको छ । खेलमा पोखरा एभेन्जर्सले ८ ओभरको तेस्रो बलमा ५५ रनको अवस्थामा ४ विकेट गुमाएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले चौथो विकेटका रुपमा ओपनर तथा कप्तान कुशल भुर्तेललाई गुमाएको हो ।

२० बलमा २२ रन बनाएका भुर्तेललाई काठमाडौंका कप्तना करण केसीले मिन्द कुमारमार्फत् क्याच आउट गराएका हुन् ।

तेस्रो विकेटका रुपमा तीर्थ राज दास आउट भए । उनले १० बलमा ९ रन बनाए । दोस्रो विकेटका रुपमा आउट भएका जेसन रोय १६ रन जोडेर आउट भए ।

एडम रोसिंगटन ५ बलमा ५ रन जोडेर आउट भए । सुरुवाती र भरपर्दा ब्याटरहर आउट भएपछि पोखराको ब्याटिङ संकटतिर धकेलिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  २ : ३२ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।