पहिलो पटक चल्यो सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ, चितवनविरुद्ध प्रहार गरे अर्धशतक « Khabarhub

पहिलो पटक चल्यो सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ, चितवनविरुद्ध प्रहार गरे अर्धशतक


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको ओपनर क्रिस लिनले अर्धशतक प्रहार गरेका छन् ।

क्रिसले ४२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । यस सिजनमा उनको यो व्यक्तिगत पहिलो अर्धशतक हो ।

सिजनको अघिल्ला पाँच खेलमा क्रिसको ब्याटिङ चलेको थिएन । उनले पोखरा एभेन्जर्सविरुद्ध सर्वाधिक ३१ रन जोडेका थिए । कर्णाली याक्सविरुद्ध १८, लुम्बिनी लायन्सविरुद्ध १६, काठमाडौं गोर्खाजविरुद्ध २ र जनकपुर बोल्ट्स १ रन प्रहार गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ५ : १६ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।