चितवनका दुवै ओपनर सुदूरपश्चिमका कप्तान दीपेन्द्रको शिकार « Khabarhub

चितवनका दुवै ओपनर सुदूरपश्चिमका कप्तान दीपेन्द्रको शिकार


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा चितवन राइनोजका दुवै ओपनर सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको शिकार भएका छन् ।

सुदूरपश्चिम रोयल्सले १७० रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनका ओपनर अर्जुन साउद दोस्रो विकेटका रुपमा ४ ओभरको दोस्रो बलमा आउट भएका हुन् ।

साउदले १६ बलमा १६ रन जोडे । उनी दीपेन्द्रकै बलमा स्कट कुगेलेइजनमार्फत् क्याच आउट भएका हुन् । पहिलो विकेटका रुपमा मैदानबाट बाहिरिएका ओनिर डविड मलान पनि दीपेन्द्रकै बलिङको शिकार भएका हुन् । रन आउट भएका मलानले ९ बलमा ६ रन बनाए ।

सुदूरपश्चिम रोयल्सले दिएको १७० रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनका ओपनर अर्जुन साउद दोस्रो विकेटका रुपमा ४ ओभरको दोस्रो बलमा आउट भएका हुन् । 

साउदले १६ बलमा १६ रन जोडे । उनी दीपेन्द्रकै बलमा स्कट कुगेलेइजनमार्फत् क्याच आउट भएका हुन् । 

पहिलो विकेटका रुपमा मैदानबाट बाहिरिएका ओनिर डविड मलान पनि दीपेन्द्रकै बलिङको शिकार भएका हुन् । रन आउट भएका मलानले ९ बलमा ६ रन बनाए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ६ : ३५ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।