सिटीको फराकिलो जित : वेस्ट हामको पोस्टमा चार गोल « Khabarhub

सिटीको फराकिलो जित : वेस्ट हामको पोस्टमा चार गोल


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन महिनापछि एर्लिङ हलान्डले प्रिमियर सिपको एकै खेलमा दुई गोल गरेपछि म्यानचेस्टर सिटीले वेस्ट हामलाई ४–१ ले हराएको छ।

खेलको ४२ औं मिनेटमा साभिन्होको पासलाई उपयोग गर्दै हलान्डले पहिलो गोल गरेका थिए। ब्राजिलका प्रभावशाली खेलाडी साभिन्होलाई रोक्ने प्रयासमा नै वेस्ट हामले १० औं मिनेटमा आत्मघाती गोल गरेको थियो। भ्लाडिमिर काउफले आफ्नै पोस्टमा गोल गरेका हुन्।

५५ औँ मिनेटमा साभिन्होको पासमा नै हलान्डले टोलीको तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे। खेलको ५८ औं मिनेटमा फिल फोडेनले गोल गरे भने वेस्ट हामका लागि सान्त्वना गोल खेलको ७१ औं मिनेटमा निकोलास फलक्रगले गोल गरे।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ६ : ४२ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी