लगातार चौथो खेलसम्म विजयबिहीन चेल्सी : प्यालेससँग बराबरीमा रोकियो « Khabarhub

लगातार चौथो खेलसम्म विजयबिहीन चेल्सी : प्यालेससँग बराबरीमा रोकियो


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपमा चेल्सीको विजयबिहीन यात्रा लगातार चौथो खेलसम्म लम्बिएको छ।

शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेस र चेल्सी बिच १-१ गोलको बराबरी भयो। लगातार तीन खेलमा विजयबिहीन यात्रासहित सन् २०२४ को अन्त्य गरेको चेल्सीले सन् २०२५ को सुरुवात पनि राम्रो गर्न चुकेको छ।

खेलको चौधौँ मिनेटमा जाडोन सान्चोको सहयोगमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

धेरै गोलको अवसर गुमाएको चेल्सीको विरुद्धमा ८२ औँ मिनेटमा जियान फिलिप माटेटाले बराबरी गोल गरेका हुन्।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ७ : १२ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६