दशरथ रंगशालाको विकल्पमा बनेको च्यासल ग्राउण्डको बेहाल (तस्बिरहरु) « Khabarhub

दशरथ रंगशालाको विकल्पमा बनेको च्यासल ग्राउण्डको बेहाल (तस्बिरहरु)


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको च्यासलस्थित मनोहरा नदीको किनारमा रहेको च्यासल ग्राउण्ड असोजमा आएको बाढीले क्षतविक्षत भएको छ । दशरथ रंगशालाको विकल्पका रूपमा लिइएको च्यासल ग्राउण्डको अहिले सम्म मर्मत संहार हुन सकेको छैन । 

स्थानीय युवाहरूको सहयोगमा मैदानमा रहेको माटो हटाइए पनि पूर्ण रूपमा विकास गर्न सकिएको छैन । 

हेर्नुहोस् तस्बिरहरू : 

तस्बिर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ४ : ५१ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान