आहा रारा पोखरा गोल्डकप : मच्छिन्द्रको विजयी सुरुआत « Khabarhub

आहा रारा पोखरा गोल्डकप : मच्छिन्द्रको विजयी सुरुआत


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा रंगशालामा जारी २४ औं आहारारा पोखरा गोल्डकप अन्तर्गत बुधबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई २–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ७४ औं मिनेटमा आदित्य शाक्यले अग्रता दिलाए भने ८१ औं मिनेटमा स्टेफेन कमाहाले अर्को गोल थपे। मच्छिन्द्रका स्टेफेन खेलको म्यान अफ दी म्याच घोषित भए।

अब मच्छिन्द्रले माघ २७ गते थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार चर्च ब्वाइज युनाइटेड र न्यूरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ८ : ५६ बजे

खारेज भयो रेशम चौधरीको उम्मेदवारी

काठमाडौं- कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका

वैशाखमा पार्टीको नियमित महाधिवेशन हुँदैन : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन

शुक्रबारदेखि मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

 काठमाडौं– पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपरान्हदेखि मौसम बदली हुने

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा