सरकारले पेश गर्न लागेको अध्यादेशविरुद्ध ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता « Khabarhub

सरकारले पेश गर्न लागेको अध्यादेशविरुद्ध ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले संसदमा पेश गर्न लागेको अध्यादेशमा ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता भएका छन् ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार छ वटा अध्यादेशमा ६७ वटा अस्वीकारको प्रस्ताव पेश भएका छन्।

सरकारले संसदमा पेश गर्न लागको अध्यादेशमा प्रतिनिधि सभामा ५१ र राष्ट्रिय सभामा १६ वटा अस्वीकारको प्रस्ताव पेश भएको गिरीको भनाइ छ।

प्रस्ताव पेश गर्नेमा विपक्षी दल, स्वतन्त्र सांसदहरू छन् । भोलि प्रतिनिधिसभाको बैठक बस्दैछ । हिउँँदो अधिवेशनको यो दोस्रो बैठक हो।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १० : १४ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा