भिल्लाको क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो « Khabarhub

भिल्लाको क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्टन भिल्लाले युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

मंगलबार राति भएको दोस्रो चरणको पहिलो लेगमा भिल्लाले क्लब ब्रगमाथि ३-१ को अवे जित हात पारेको हो।

सन् १९८३ मा क्वार्टरफाइनल प्रवेश गरेपछि पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको भिल्लाका लागि खेलको तेस्रो मिनेटमा लियोन बेलीले गोल गरेका थिए। ब्रुगका लागि १२ औँ मिनेटमा म्याक्सिम डी कुयरले गोल गरे।

बराबरीतर्फ उन्मुख खेलको ८२ औँ मिनेटमा ब्रान्डन मिचेलाले आत्मघाती गोल गरे। यसैगरी, मार्को एसेन्सियोले अन्तिम गोल गरे।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ७ : ३७ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६