लिली र डर्टमन्डको खेल बराबरीमा सकियो « Khabarhub

लिली र डर्टमन्डको खेल बराबरीमा सकियो


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बोरुसिया डर्टमन्ड र लिलीले बराबरी खेलेका छन्।

मंगलबार राति भएको दोस्रो चरणको पहिलो लेगमा १-१ गोलको बराबरी गर्दै अंक बाँडेका हुन्। पहिलो हाफमा एक गोलले पछि परेको लिलीका लागि हाकोन हेराल्ड सनले ६८ औँ मिनेटमा बराबरी गोल गरेका थिए।

यसअघि खेलको २२ औँ मिनेटमा करेक अडेयामीको गोलमा डर्टमन्डले अग्रता लिएको थियो। लिली अहिलेसम्म च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छैन।

पहिलो चरणमा साता स्थान पाएको लिली सिधै दोस्रो चरणमा प्रवेश गरेकाले धेरैको ध्यान यो क्लबमा रहेको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ८ : ४२ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६