विपक्षी दलहरूको बैठक बस्दै | Khabarhub Khabarhub

विपक्षी दलहरूको बैठक बस्दै


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् ।

बैठक मध्याह्न १२ बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

प्रतिनिधिसभा बैठकमा आज सरकारले ल्याएका पाँच अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी गरेपछि अध्यादेशविरुद्ध रणनीति तय गर्न बैठक बस्न लागेको हो । 

विपक्षी दलमा माओवादीसहित, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र आम जनता पार्टी (आजपा) लगायतका दलहरू बैठकमा सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ११ : ०९ बजे

दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

काठमाडौं – आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापार पीडितको अन्तर्राष्ट्रिय

विश्वकप छनोटमा इंग्ल्यान्डको जित

काठमाडौं – युरोपेली राष्ट्रको विश्व कप छनोट खेलको सोमबार राति

ओसकार विजेता फिल्मका निर्देशकमाथि कुटपिट

काठमाडौं – ओसकार विजेता चलचित्र ‘नो अदर ल्यान्ड’का सह निर्देशक

लौका बेचर राम्रो आम्दानी

इलाम – जिल्लाको चुलाचुली गाउँपालिका-२ की हिमादेवी भण्डारीले लौका बेचर

आजको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव