सेतो मच्छिन्द्रनाथको रथलाई जमलबाट तानेर असन पुर्‍याइयो (तस्बिरहरू) « Khabarhub

सेतो मच्छिन्द्रनाथको रथलाई जमलबाट तानेर असन पुर्‍याइयो (तस्बिरहरू)



काठमाडौं – काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु भएको छ । शनिबार पहिलो दिन काठमाडौंको घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्याइएको छ । साँझ चार बजे तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रा असन पुर्याइएको हो ।

सेतो मत्स्येन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । सेतो मच्छिन्द्रनाथको रथलाई तीन दिनपछि लगन पुगेर सम्पन्न हुन्छ । मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन समेत छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  १० : १४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२