प्रि ओपन सेसन : २ अंकले घट्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : २ अंकले घट्यो नेप्से


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अंकले घटेको छ । योसँगै सेसन अवधिमा नेप्से २६१८.३३ को विन्दुमा पुगेको छ । 

सेसन अवधिमा ६० वटा कम्पनीका  २ लाख ४३ हजार ६५६ कित्ता शेयर किनबेच हुँदा १३ करोड २३ लाख ९६ हजार ७०१ रुपैयाँ ७० पैसाबराबरको कारोबार भएको छ ।

जसमा २७ कम्पनीको मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ । एक कम्पनीको मूल्य भने स्थिर रहेको छ । 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १० : ५८ बजे

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये