चुनावको समयमा तीन दिन क्यूएफएक्स हल बन्द हुने « Khabarhub

चुनावको समयमा तीन दिन क्यूएफएक्स हल बन्द हुने


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ फागुन २१ को चुनावका कारण चलचित्र प्रदर्शनी पनि प्रभावित हुने भएको छ । नेपालकै ठूलो चलचित्र हल चेन क्यूएफएक्सले सूचना जारी गरी चुनावको समयमा तीन दिन हल प्रभावित हुने जानकारी गराएको हो ।

यूएफएक्स सिनेमाले सूचना जारी गर्दै भनेको छ, ‘फागुन २१ को निर्वाचनलाई सहजीकरण गर्न सबै हलहरू बन्द रहनेछन् ।’

क्यूएफएक्सले आफ्ना सबै कर्मचारीलाई मतदानका लागि प्रोत्साहन गरिएको र केही ठाउँको हल फागुन २०, २१ र २२ गते प्रभावित हुने जनाएको छ ।

क्यूएफएक्सले चुनावमा आफ्नो मताधिकार प्रयोग गर्न सबैलाई अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १० : ०१ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी