हावाहुरीका कारण फेवातालमा डुबेकासहित ८ जनाको सकुशल उद्धार « Khabarhub

हावाहुरीका कारण फेवातालमा डुबेकासहित ८ जनाको सकुशल उद्धार


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बोटिङ गर्ने क्रममा चितवन जिल्ला भरतपुर महानगरपालिका – ५ बस्ने २१ वर्षीय रेशम थापा फेवातालमा डुबेकोमा उनको सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोरसहितको विपद् उद्धार टोलीले सकुशल उद्धार गरेको छ ।

तालमा हावाहुरीका कारण कायाक बोटमा बोटिङ्ग गरिरहेका १ जना र डुङ्गामा बोटिङ्ग गरिरहेका ६ जना गरी अन्य ७ जनाकोसमेत सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी नेपालका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : २७ बजे

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी