स्टार्टअप कर्जाका लागि ६६१ परियोजना छनोट « Khabarhub

स्टार्टअप कर्जाका लागि ६६१ परियोजना छनोट


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस आर्थिक वर्षमा युवाहरुले सञ्चालन गरेका ६६१ परियोजना स्टार्टअप कर्जाका लागि छनोट भएका छन् ।

उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको नीति अनुरुप औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको हो ।

एक सुचना जारी गर्दै प्रतिष्ठानले छनोट भएका परियोजनाले २५ लाख रुपैयाँ सम्म कर्जा पाउने बताएको छ । भौतिक रूपमा उपस्थित भई ५ हजार १५८ उद्यमीले दर्ता गरेका थिए । जसमध्ये १ हजार ३१४ उद्यमी परियोजनाको प्रस्तुतीकरण गरेकामा ६६१ वटा छनोट भएका हुन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ९ : ५३ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल