सर्वोच्चको न्याय सम्पादनप्रति कमल थापाको गुनासो « Khabarhub

सर्वोच्चको न्याय सम्पादनप्रति कमल थापाको गुनासो


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले रिट दर्ता गर्न नमानेको भन्दै गुनासो गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले सरकारले पूरै काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्दा यसविरुद्धको रिट दर्ता गर्न नमानेको उल्लेख गरेका छन् ।

उनले थरीथरीका न्याय भन्दै यसअघि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्च अदालतले तत्काल निषेध खुला गर्न आदेश दिएको उल्लेख गर्दै सिङ्गो महानगरपालिकालाई निषेध गरिँदा इन्कार गरेको बताएका छन् ।

उनले भनेका छन्, न्यायको नौ सिङ हुन्छ भन्थे हो रहेछ ।’ 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १० : १० बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने