एएफसी महिला एसियन कपको फाइनल पुगेको नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना « Khabarhub

एएफसी महिला एसियन कपको फाइनल पुगेको नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरूलाई जितको शुभकामना दिएका छन् । 

श्रीलंकाको टोलीलाई जितेर शनिबार उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाको तयारीमा रहेको नेपाली टोलीलाई उनले ‘भर्चुअल’ संवादका माध्यमबाट सफलताको शुभकामना दिएका हुन् ।  

उज्वेकिस्तानको तासकेन्दस्थित मिली रंगशालामा बुधबार भएको खेलमा नेपालले प्रतिस्पर्धी श्रीलंकालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : २२ बजे

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति