गोसाइँकुण्ड जाने यात्रुका लागि धुन्चे–खन्ती मार्ग मर्मत « Khabarhub

गोसाइँकुण्ड जाने यात्रुका लागि धुन्चे–खन्ती मार्ग मर्मत


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रसुवा– गोसाइँकुण्ड जाने यात्रुका लागि धुन्चेदेखि खन्तीसम्मको पैदल मार्ग मर्मत गरिएको छ। साप्चेदेखि त्रिशूली खोला, मिनी गोसाइँकुण्ड, ब्रागाङ हुँदै खन्तीसम्मको करिब चार किलोमिटर लामो उक्त पैदल मार्ग मर्मत गरिएको हो ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार खन्तीदेखि देउराली, डिम्सा, चन्दनबारी, लौरिविनायक, गणेश गौडा हुँदै तीर्थस्थलसम्मको पैदल मार्गको सरसफाइ समेत गरिएको छ । उक्त मार्गको कुनै पनि स्थानमा बाढी पहिरोको क्षति नभएको उनले बताए। 

काठमाडौँदेखि धुन्चेसम्मको मोटर मार्ग भने सहज रहेको र नियमित रूपमा यातायात सञ्चालन भइरहेको ट्राफिक प्रहरी रसुवाले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ४ : २४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने