राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले गरे पदाधिकारी चयन  « Khabarhub

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले गरे पदाधिकारी चयन 


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी चयन गरेका छन् । उनले ०८१ फागुन १२ र १३ मा सम्पन्न पहिलो केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पदाधिकारी चयन गरेका हुन् । 

३१ सदस्यीय पदाधिकारीमध्ये तीन जनालाई वरिष्ठ उपाध्यक्ष र चार जनालाई उपाध्यक्ष मनोनीत गरिएको छ । राष्ट्रिय मुक्ति पार्टीले पाँच महासचिव र ७ सह–महासचिव चयन गरेको छ ।   यस्तै कोषाध्यक्ष र सहकोषाध्यक्ष, दुई जना प्रवक्ता र सात जनालाई सचिव बनाइएको छ । 

अध्यक्ष महतोले सञ्जयकुमार सिंह अध्यक्षतामा पाँच सदस्यीय केन्द्रीय अनुशासन समिति, अरुणकुमार सिंहको अध्यक्षतामा तीन सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गरेका छन् ।  

उनले दुई सदस्यीय केन्द्रीय लेखा परीक्षण समितिको अध्यक्षमा राजेशकुमार यादव र दुई सदस्यीय केन्द्रीय विज्ञ समितिमा ई। नहेन्द्र प्रधानलाई चयन गरेका छन् । 

केन्द्रीय पदाधिकारी र अन्य समितिको सूची–

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : ३४ बजे

अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय बन्द

नेपालगन्ज– अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरि तीन दिनका

सबैजसो पुराना नेता तानिन सक्छन् अनुसन्धानमा, दलहरूमा निम्तिन सक्छ गम्भीर संकट

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै पुराना दलका

राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

चितवन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन