नेपाल इन्स्युरेन्स हकप्रद शेयर लिलाम बिक्रीमा  « Khabarhub

नेपाल इन्स्युरेन्स हकप्रद शेयर लिलाम बिक्रीमा 


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गरेर बिक्री नभएको शेयर लिलाम बिक्रीमा ल्याउने भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि हकप्रद शेयर बिक्री गरेको थियो । 

कम्पनीले चुक्ता पुँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो । 

कम्पनीले १०० रुपैयाँ प्रतिकित्ताका दरले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । 

इन्स्योरेन्सले संस्थापक समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता र सर्वसाधारणतर्फको ४ हजार ४६८.७६ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १० : २४ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने