फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए « Khabarhub

फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए


२० भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै काठमाडौं महानगरपालिका मेयर बालेन शाहले व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिएका छन्।

शाहले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, “फेसबुक बन्द गरेर नि तनाव हुन्दो रैछ, अब अरुले काम गरेको मात्र देख्ने भए, बोलेको नसुन्ने भए ! गाह्रो छ हामी जस्तो भासन दिनेहरुलाई !”

उनको यस अभिव्यक्तिलाई सरकारको कदमप्रति गरिएको प्रत्यक्ष कटाक्षका रूपमा लिइएको छ। सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउँदा अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने भन्दै विभिन्न क्षेत्रमा आलोचना भइरहेको बेला मेयर शाहको टिप्पणीले थप चर्चा पाएको छ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ९ : ३५ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म