काठमाडौंको आकाश खुल्यो, सडक सुनसान  (तस्बिरहरू)  « Khabarhub

काठमाडौंको आकाश खुल्यो, सडक सुनसान  (तस्बिरहरू) 


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा पानी पर्न रोकिएपछि आकाश खुलेको छ । 

अहिले काठमाडौंमा घाम लागेको छ भने नदीमा पानीको सतह पनि घटेको छ । सडकमा सवारीसाधन चल्न थालेका छन् तर सार्वजनिक बिदाका कारण सवारी चाप छैन । 

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १२ : २३ बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको