सडक मर्मत गर्न जुट्यो महानगर प्रहरी (तस्बिरहरू)  « Khabarhub

सडक मर्मत गर्न जुट्यो महानगर प्रहरी (तस्बिरहरू) 


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बाफलस्थित कोहिनुर हाउजिङसँगैको मनुमति खोलाले क्षति पुर्‍याएको ठाउँमा सडक मर्मतको काम भइरहेको छ ।

 काठमाडौं महानगर प्रहरीहरू खोला किनारमा वाल लगाउने र सडक मर्मत गर्ने काममा जुटेका छन् ।

शुक्रबार रातिदेखि परेको पानीका कारण मनुमति खोलामा बाढी आउँदा किनारको सडक नै भत्काएको थियो । सडकसँगै जोडिएका घरसमेत जोखिममा परेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  २ : ०५ बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको