जेन-जीले उठाएको आवाजलाई आत्मसात गर्न हामी तयार छौं : वर्षमान पुन « Khabarhub

जेन-जीले उठाएको आवाजलाई आत्मसात गर्न हामी तयार छौं : वर्षमान पुन


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुनले जेन-जी पुस्ताले उठाएको मागलाई सम्बोधन गर्न आफूहरू तयार भएको बताए । बुधबार राजधानीमा १० कम्युनिष्ट पार्टीको एकता सम्मेलनमा बोल्दै उनले सो बताएका हुन् ।

आजको डिजिटल पुस्ताले संसारभरिको विकास देखेको र त्यसलाई सम्बोधन गर्ने कार्यभार आफूहरूमा आएको भन्दै उनले जेन-जी युवाले आन्दोलनको पहिलो दिन भ्रष्टाचारको विरुद्धमा उठाएको कुरालाई आफ्नो पार्टीले आत्मसात गर्न तयार रहेको बताए ।

तर, दोस्रो दिन भएको प्रहार भने आफूहरूलाई स्वीकार नभएको भन्दै उनले त्यसको छानबिन गरिनुपर्ने बताए । लोकतन्त्रको विकल्प झन राम्रो लोकतन्त्र र दलको विकल्प झन राम्रो दल भएको समेत उनले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १ : २५ बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित