निश्चल बस्नेतलाई मातृ शोक « Khabarhub

निश्चल बस्नेतलाई मातृ शोक


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्देशक निश्चल बस्नेतलाई मातृ शोक परेको छ। १५ वर्षदेखि मिर्गौला रोगबाट पीडित उनकी ७१ वर्षीया आमा अमृताको बुधवार चाबहिलस्थति ओम अस्पतालमा निधन भएको हो।

अमृताको मिर्गौला फेल भएपछि १५ वर्षयता डाइलाइसिस गरेर उपचाररत थिइन् । पछिल्लो पटक निमोनियाबाट संक्रमित उनको स्वास्थ्य अवस्था जटिल बनेर ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

उनको पार्थिव शरीरलाई बुधबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ०० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका