१२ अंकले बढ्यो नेप्से, ९० वटा कम्पनीको सेयर मूल्य भने घट्यो « Khabarhub

१२ अंकले बढ्यो नेप्से, ९० वटा कम्पनीको सेयर मूल्य भने घट्यो


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)१२.१७ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से बढेर २६०७.४२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा भएको सेयर कारोबारमा १४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९० वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज भएको कारोबारमा माबिलुङ इनर्जी लिमिटेडको सेयर बिक्रीकर्ताले सबैभन्दा धैरै नाफा आर्जन गरे भने फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्से बढ्दा होटेल तथा पर्यटन र म्युचुअल फन्ड समूहको बाहेक अन्य सबै समूहको उपसूचक बढेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : ३० बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक