अर्सनलमाथि शानदार जित निकाल्दै न्युक्यासल कारबाओ कपको फाइनलमा « Khabarhub

अर्सनलमाथि शानदार जित निकाल्दै न्युक्यासल कारबाओ कपको फाइनलमा


२४ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्युक्यासल युनाइटेड ५६ वर्षपछि कुनै ठुलो प्रतियोगिताको उपाधिको नजिक पुगेको छ। आर्सनलसँगको दोस्रो लेगमा २-० को सफलतासहित न्युक्यासल कारबाओ कपको फाइनलमा प्रवेश गरेको हो।

प्रतियोगिताको उपाधिको लागि न्युक्यासलले टोटनहाम हस्टस्पर्स तथा लिभरपुलबीचको विजेतासँग खेल्ने छ। यसअघि न्युक्यासलले सन् १९६९ मा इन्टर पसिटीज फियर कपको उपाधि जितेको थियो।

गएराति भएको खेलको १९ औँ मिनेटमा ज्याकोब मर्फीको गोलमा आर्सनलले अग्रता लिएको थियो। ५२ औँ मिनेटमा एन्थोनी गोर्डनले अर्को गोल गरे। त्यसपछि दुवै पक्षबाट गोल हुन नसक्दा २-० को शानदार जित निकाल्दै न्युक्यासल फाइनल पुगेको हो।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ६ : २७ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ