रोमाञ्चक खेलमा लेगानेसविरुद्ध रियल म्याड्रिडको जित « Khabarhub

रोमाञ्चक खेलमा लेगानेसविरुद्ध रियल म्याड्रिडको जित


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा डेल रे कपको बुधबार राति भएको क्वार्टर फाइनलमा रियल म्याड्रिडले लेगानेसलाई ३-२ ले हराएको छ। खेलको २५ औँ मिनेटमा २-० को अग्रता लिएको रियल म्याड्रिडविरुद्ध लेगानेस खेलमा फर्किएपछि प्रतिस्पर्धा रोचक बनेको थियो।

खेलको १८ औँ मिनेटमा रोड्रिगोको पासलाई उपयोग गर्दै ३९ वर्षीय लुका मोड्रिकले गोल गरेका थिए। खेलको २५ औ मिनेटमा ब्राजिलियन टिनएजर एन्ड्रिकले रियलका लागि दोस्रो गोल गरे। हुवा क्रुजले लेगानेसका लागि दुई गोल गरेपछि अन्तिम समयसम्म खेल २-२ को बराबरी अवस्थामा थियो।

इन्जुरी समयको तेस्रो मिनेटमा गोन्जालो गार्सियाले रियलका लागि विजयी गोल गरेका हुन्।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ६ : ४६ बजे

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६