कमलपोखरीको शानदार मःमःमा ग्यास सिलिन्डर विस्फोटपछि यस्तो देखियो (तस्बिरहरू) « Khabarhub

कमलपोखरीको शानदार मःमःमा ग्यास सिलिन्डर विस्फोटपछि यस्तो देखियो (तस्बिरहरू)


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।

बिहीबार बिहान करिव ९ वजेतिर शानदार मःमः पसलमा ग्यास सिलिण्डर विस्फोट भएको हो । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ग्यास सिलिण्डर विस्फोट भएपछि पसलमा आगलागी भएको थियो । घाइतेमध्ये ९ जनाको हिमाल अस्पताल र दुईजनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ग्यास सिलिण्डर विष्फोटको कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १२ : ३४ बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको