ब्रिटिस गोर्खा सैनिकहरूको दबाबमुलक मार्चपास (तस्बिरहरू) « Khabarhub

ब्रिटिस गोर्खा सैनिकहरूको दबाबमुलक मार्चपास (तस्बिरहरू)


२४ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रिटिस गोर्खा सैनिकहरूले सरकारविरुद्ध दबाबको लागि मार्चपास गरेका छन्।

अन्यायपूर्ण गोर्खा भर्तीविरुद्ध सर्वोच्च अदालतले गरेको फैसला र कार्यान्वयनका लागि नेपाल सरकारलाई गरेको निर्देशनात्मक आदेश गरेको वर्षगाँठको अवसरमा ब्रिटिस गोर्खा सैनिक संगठन (बिगेसो) ले दबाबमूलक मार्चपास र सभा गरेका छन् ।

मार्चपास माइतीघर मण्डलाबाट सुरु गरेर संसद् भवन नयाँ बानेश्वर पुगी पुन माइतीघर मण्डलामा आएर सभा गर्ने उनीहरूको तालिका छ । 

हेर्नुहोस् तस्बिरहरू 

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ३ : ४० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र