बेलयाती राजकुमार एडवार्ड र अधिराजकुमारी सोफिया पोखरामा « Khabarhub

बेलयाती राजकुमार एडवार्ड र अधिराजकुमारी सोफिया पोखरामा


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

पोखरा – बेलायती राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया पोखरा पुगेका छन् ।

नेपाल भ्रमणका क्रममा आज पोखरा पुगेका उनीहरूलाई पोखराका मेयर धनराज आचार्य र कास्की  प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।

स्वागतपछि मेयरले भने, ‘पर्यटन राजधानी पोखरामा तपाईँहरूको आगमनलाई पोखरावासीहरू हर्ष र सम्मानका साथ स्वागत गर्दछौँ। तपाईँहरूको भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नुका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति, र आतिथ्यलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने विश्वास लिएको छु ।’

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ४ : ०१ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको