म्युनिखको जितमा केनले गरे दुई गोल « Khabarhub

म्युनिखको जितमा केनले गरे दुई गोल


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको बुधबार भएको खेलमा वायरन म्युनखिले वायर लिभरकुसेनलाई ३-० ले हराएको छ।

दुई जर्मन टोलीको खेलको नवौँ मिनेटमा कप्तान हेरी केनले म्युनिखलाई अग्रता दिलाएका थिए।

जर्मन गोल रक्षक माटेज कोभारको गल्तीको फाइदा उठाउँदै जमाल मुसियलालले वायरनका लागि थप गोल गरे। खेलको ६० औँ मिनेटमा नोर्डी मुकाइलले रातो कार्ड पाएपछि लिभरकुसेन १० खेलाडीमा सीमित भएको थियो।

खेलको ७५ औँ मिनेटमा केनले पेनाल्टीमार्फत् व्यक्तिग दोस्रो गोल गरेका हुन्। केनको यो च्याम्पियन्स लिगको ३१ औँ गोल हो।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ७ : ५६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का