प्यालेस्टाइनको पक्षमा सडकमा उत्रियो क्रान्तिकारी मोर्चा (तस्बिरहरू) « Khabarhub

प्यालेस्टाइनको पक्षमा सडकमा उत्रियो क्रान्तिकारी मोर्चा (तस्बिरहरू)


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय क्रान्तिकारी मोर्चाले पनि प्यालेस्टाइनमा भइरहेको इजरायल र अमेरिकी हस्तक्षेपविरुद्ध प्रदर्शन गरेको छ ।

मोर्चाका नेता-कार्यकर्ताहरूले प्यालेस्टाइनलाई अमेरिकी उपनिवेश बनाउन खोजिएको भन्दै विरोध जनाएका हुन् ।

उनीहरूले बिहीबार माइतीघरमा भेला भएर ‘हामी अमेरिकी साम्राज्यवादको पर्दाफास गर्नेछौँ’, ‘स्वतन्त्रताका लागि लडिरहेका जनतासँग ऐक्यबद्धता गर्छौँ’ जस्ता नारा पनि लगाएका थिए ।

प्रदर्शनकारीले इजरायलको चर्को विरोध गर्दै प्यालेस्टाइनमा भइरहेको नरसंहार र नाकाबन्दीबारे पनि प्रश्न उठाएका छन् । प्रदर्शनमा सहभागीहरूले नेपाली युवा विपिन जोशीको रिहाइ माग पनि गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  २ : ५८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको