कुलमानबारे ऊर्जामन्त्रीले दिएको अभिव्यक्ति ढाँटछलपूर्ण : माधव सापकोटा « Khabarhub

कुलमानबारे ऊर्जामन्त्रीले दिएको अभिव्यक्ति ढाँटछलपूर्ण : माधव सापकोटा


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलमान घिसिङका विषयमा ऊर्जामन्त्रीले संसद्‍मा दिएको अभिव्यक्ति ढाँटछलपूर्ण रहेको बताएका छन् ।

बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सापकोटाले ऊर्जामन्त्रीले संसद्‍मा राखेको तर्क तथ्या‌ङमा आधारित नभएको समेत बताए ।

उनले वर्तमान सरकारले सेटिङको काम कानुन विपरीत गर्न लगाएपछि कुलमानले अस्वीकार गर्दा प्रतिशोध साध्न खोजेको आरोप लगाए ।

सापकोटाले कुलमानलाई पदबाट हटाए अहिलेको सरकारलाई निकै महँगो पार्न जाने चेतावनी दिए । वर्तमान सरकारकै कारण प्राधिकरणको वक्याैता नउठेको भन्दै उनले त्यसकै आधारमा कुलमानमाथि लगाएको आरोप उचित नभएको बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ६ : २२ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय