नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने « Khabarhub

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा वीरगञ्जको नारायणी रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको रङ्गशालाका रूपमा विकास गरी खेलग्राम संरचनाहरूको निर्माणलाई प्रथामिकतामा दिने भएको छ ।

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज मधेस प्रदेशसभा बैठकमा आगामी आवको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्दै नारायणी रङ्गशालाको संरचना निर्माणलाई प्रथामिकतामा राखेर सार्वजनिक तथा निजी साझेदारीमा सञ्चालनमा ल्याइने बताएका छन् ।

नारायणी रङ्गशाला पछिल्लो समय जीर्ण संरचनाका कारणले खेलकुदका गतिविधि ठप्प हुँदै आइरहेको छ । सङ्घीय सरकारले पनि अगामी आवको बजेटमा नारायणी रङ्गशालाको मर्मतसम्भारका लागि रु चार करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १० : ५१ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।