प्रधानमन्त्रीद्वारा बेलिब्रिजको उद्घाटन « Khabarhub

प्रधानमन्त्रीद्वारा बेलिब्रिजको उद्घाटन


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिजको प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार बेलिब्रिजको उद्घाटन गरेका हुन् ।

‎उनीसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल हुम्ला पुगेका थिए । उनी बेलिब्रिजको उद्घाटन गरेर आजै काठमाडौं फर्कने कार्यक्रममा रहेको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ६ : ५८ बजे

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर