प्रधानमन्त्रीद्वारा बेलिब्रिजको उद्घाटन « Khabarhub

प्रधानमन्त्रीद्वारा बेलिब्रिजको उद्घाटन


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिजको प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार बेलिब्रिजको उद्घाटन गरेका हुन् ।

‎उनीसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल हुम्ला पुगेका थिए । उनी बेलिब्रिजको उद्घाटन गरेर आजै काठमाडौं फर्कने कार्यक्रममा रहेको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ६ : ५८ बजे

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला