रिक्त चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि संक्षिप्त सूचि सार्वजनिक « Khabarhub

रिक्त चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि संक्षिप्त सूचि सार्वजनिक


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त भएका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि संक्षिप्त सूचि सार्वजनिक गरेको छ । 

मन्त्रालयले पोखरा, पाटन, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राप्त आवेदनमध्येबाट छनोट गरिएको उम्मेदवारहरूको नाम सार्वजनिक गर्दै साउन २२ र २३ गते अन्तर्वार्ता तथा प्रस्तुतीकरणको समय निर्धारण गरेको हो ।

चार असारमा आह्वान गरिएको दरखास्तमा ५५ जनाले आवेदन दिएका थिए । तीमध्ये प्रत्येक प्रतिष्ठानका लागि ६ जनाको दरले संक्षिप्त सूचि तयार पारिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ११ : १० बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको