आज नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुँदै « Khabarhub

आज नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुँदै


२१ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय दुई मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश खेल्दै छन् । खेल साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

दुवै टिम जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । खेल इन्टरनेशनल विन्डोमा आधारित हुनेछ ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म २४ अन्तर्राष्ट्रिय खेल भएका छन् जसमा १३ खेल नेपालले जितेको छ भने ८ खेल बंगलादेशले आफ्नो पक्षमा पारेको छ । यस्तै ३ खेल बराबरीमा सकिएका थिए ।

नेपालले यो खेललाई एएफसी एसियन कप– २०२७ छनोट अन्तर्गत बाँकी खेलहरूको तयारीको रूपमा लिएको छ ।

नेपाल र बंगलादेशबीचको दोस्रो खेल भदौ २४ गते मङ्गलबार हुनेछ । प्रतियोगितामा दुवै खेलको नजिता मिलाउँदा बराबरी भए पेनाल्टी सुटआउटबाट विजेता घोषणा गरिने एन्फाले जनाएको छ । 

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ९ : ३२ बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान