कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान


२१ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ ।

सभापति शेरबहादुर देउवाले आइतबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार बिहान ९ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका निर्देशानुसार आग्रह गरिएको उनले बताए ।

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकका एजेन्डाहरू भने खुलाएको छैन ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ११ : २० बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको