फिजीमा एचआईभी संक्रमितको संख्या हजार प्रतिशतले बढ्यो « Khabarhub

फिजीमा एचआईभी संक्रमितको संख्या हजार प्रतिशतले बढ्यो


२० आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिजी – फिजीमा एचआईभी संक्रमितको संख्या एक हजार प्रतिशतले बढेको छ। दक्षिण प्रशान्त महासागरको यो सानो राष्ट्रले विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दो एचआईभी महामारीको सामना गरिरहेको बीबीसीले जनाएको छ।

सन् २०१४ मा ५ सय भन्दा कम एचआइभी संक्रमित रहेका फिजीमा २०२४ मा यो संख्या बढेर पाँच हजार नौ सय पुगेको छ। २०२४ मा मात्रै एक हजार पाँच सय ८३ नयाँ संक्रमित भएको खबरमा उल्लेख छ।

सन् २०२५ को अन्त्यसम्ममा यो संख्या दोब्बर अर्थात् तीन हजार नयाँ संक्रमित थपिने अनुमान गरिएको छ। एचआईभी फैलनुको मुख्य कारण लागुपदार्थको प्रयोग, असुरक्षित यौनसम्पर्क, सुई बाँडफाँड भएको फिजीको स्वास्थ्य मन्त्रालयको निष्कर्ष छ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : १५ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको