च्याम्पियन्स लिग : बायर लिभरकुजेनसँग बेनिफिका पराजित « Khabarhub

च्याम्पियन्स लिग : बायर लिभरकुजेनसँग बेनिफिका पराजित


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युईएफए च्याम्पियन्स लिग फुटबलमा बायर लिभरकुजेनले जित निकालेको छ ।

गएराति लिस्बनमा भएको खेलमा बेनिफिकालाई १–० गोलले हराउँदै लिभरकुजेनले नयाँ सिजनको पहिलो जित निकालेको हो ।

खेलमा लिभरकुजेनका सब्स्टिच्युड खेलाडी प्याट्रिक शिकले गोल गरेका थिए । उनले खेलको ६५औँ मिनेटमा गरेको गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो ।

यो खेलसँगै प्रतियोगितामा एकमा जित दुईमा बराबरी र एकमा हार बेहोरेको लिभरकुजेन ५ अंकका साथ तालिकाको २१औँ स्थानमा रहेको छ ।

यस्तै, पराजित भएको बेनिफिका अंक विहीन छ । उसले अहिलेसम्मका आफ्ना चारवटै खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ७ : २० बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि