पोखराका रोसिङ्टनको अर्धशतक « Khabarhub

पोखराका रोसिङ्टनको अर्धशतक


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले अर्धशतक प्रहार गरेका छन् ।

चितवन राइनोजले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा जवाफी ब्याटिङमा उत्रिएको पोखराका ओपनर रोसिङटनले अर्धशतक पूरा गरेका हुन् ।

उनले अर्धशतक पूरा गर्न ३७ बल खर्चिए । यस क्रममा उनले तीन चौका र चार छक्का प्रहार गरे ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ६ : ०५ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास