प्रधानमन्त्री ओलीले कर्णालीलाई मध्यपश्चिम प्रदेश भनेपछि… « Khabarhub

प्रधानमन्त्री ओलीले कर्णालीलाई मध्यपश्चिम प्रदेश भनेपछि…


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई मध्यपश्चिम प्रदेश भनेका छन् । 

मध्यपश्चिम विश्वविद्यालयमा आयोजना गरिएको दीक्षान्त समारोहलाई कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मध्यपश्चिम प्रदेश भनेको हुन् । 

मध्यपश्चिम प्रदेशको भनेपछि केही समय रोकिएका थिए । र त्यसपछि पुन सम्बोधन गरेका हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : ३७ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र