गाजामा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्यु « Khabarhub

गाजामा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्यु


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायलले पछिल्लो समय गाजामा गरेको हवाई आक्रमणमा ५० जनाको ज्यान गएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मध्य गाजाका डेर अल बजा लगायत ५ गाउँका बासिन्दालाई आफ्नो स्थान छाड्न भनेका छन्। त्यसै स्थानबाट रकेट आक्रमण भएको भन्दै नेतनान्याहुले सो उर्दी जारी गरेका हुन्।

यसैगरी अमेरिकाले यमनमा आक्रमण जारी राखेको छ। राजधानी सानामा भएको आक्रमणमा चार जनाको ज्यान गएको जनाइएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म इजरायलको हवाई आक्रमणमा ५० हजार ६९५ जनाको ज्यान गइसकेको बताएको छ। यसै गरी एक लाख १५ हजार ३३८ जना घाइते भएको पनि जनाइएको छ।

खान युनिस नजिक रहेको सञ्चारकर्मीको सेल्टरमा पनि इजरायलले आक्रमण गरेको जनाइएको छ।

इजरायली सेनाले क्वालीन्देहमा रहेको शरणार्थी शिविरमा समेत छापा मारेको छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ८ : १० बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल