प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्‍याली « Khabarhub

प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्‍याली


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रतिगमनका विरुद्ध नेकपा एकीकृत समाजवादी सुर्खेतले विरोध सभा गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको नेता चोकमा विरोधसभा गरेको हो । 

सभामा सम्बोधन एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाले सभामा सम्बोधन गरेका थिए । 

उनले केन्द्रीय अध्यक्षको घरमा राजावादीले गरेको ढुंगामुढा नालायकीपना र अराजकताको पराकाष्ठा भएको बताए । 

उनले जनताको बलिदानबाट स्थापित व्यवस्थामाथि धावा नबोल्न राजावादीलाई चेतावनी दिए । ‘यो जनताको बलमा स्थापना भएको व्यवस्था हो,’ उनले भने,‘यो व्यवस्था बदल्छु भन्ने राजावादीहरूले अहिले चाहेर पनि बदल्न सक्दैनन् ।’

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १ : ५२ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ