काठमाडौंको आकाश दिनभर धुम्म (तस्बिरहरू) « Khabarhub

काठमाडौंको आकाश दिनभर धुम्म (तस्बिरहरू)


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाको आकाश आज दिनभर नै धुम्म भएको छ । वायु प्रदूषण र आकाशमा बाक्लो बादल भएका कारण उपत्यकाको आकाश धुम्म देखिएको जल तथा मौसम विज्ञान विभागले बताएको छ । 

भोलिदेखि काठमाडौंमा हल्का वर्षा हुने सम्भावनासमेत रहेको विभागले बताएको छ । छिमेकी देश भारतमा न्यून चापीय प्रणालीको विकास भएको र त्यसको प्रभाव नेपालमा समेत पर्ने सम्भावना रहेको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ७ : ०३ बजे

डीपी सभामुख बन्दा रास्वपाले कसलाई देला उपसभामुख ? यी दलसँग भइरहेछ संवाद

काठमाडौं– यही चैत २२ गते सभामुख र उपसभामुखको निर्वाचन हुँदैछ।

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको

पत्रकार महिलाको निःशुल्क क्यान्सर परीक्षण

झापा– नारी सञ्चार गृह र पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा झापाका

परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् 

हर्क साम्पाङ गृहमन्त्री गुरुङ भेट्न सिंहदरबार जाँदै

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नं.