माओवादी अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउको र निधारमा चोट « Khabarhub

माओवादी अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउको र निधारमा चोट


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् ।

गएराति खुमलटारस्थित आफ्नै निवासको शौचालयमा लडेर घाइते भएपछि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो ।

टाउको र निधारमा चोट लागेका प्रचण्डको गएराति नै उपचारपछि टाँका लगाइएको उनको सचिवालयले जनाएको छ ।

उपचारपछि घर फर्किएको र अहिले उनको अवस्था सामान्य रहेको छाेरी ग‌गा दाहालले जानकारी दिइन् । अध्यक्ष प्रचण्ड नियमित काममा फर्किसकेको समेत उनले बताएकी छिन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : १४ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा