माओवादी अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउको र निधारमा चोट « Khabarhub

माओवादी अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउको र निधारमा चोट


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् ।

गएराति खुमलटारस्थित आफ्नै निवासको शौचालयमा लडेर घाइते भएपछि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो ।

टाउको र निधारमा चोट लागेका प्रचण्डको गएराति नै उपचारपछि टाँका लगाइएको उनको सचिवालयले जनाएको छ ।

उपचारपछि घर फर्किएको र अहिले उनको अवस्था सामान्य रहेको छाेरी ग‌गा दाहालले जानकारी दिइन् । अध्यक्ष प्रचण्ड नियमित काममा फर्किसकेको समेत उनले बताएकी छिन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : १४ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब